• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं-१६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपाकी रोजिनालाई समर्थन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं १६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई सहयोग गर्ने भएका छन् ।

मंगलबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले रास्वपाका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

पत्रकार सम्मेलनका क्रममा उनले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा काठमाडौं महानगरपालिका–१६ नम्बर वडा अध्यक्षमा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने आफूले निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖