• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

परराष्ट्र मन्त्री आरजु राणा अाज चीन जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ मंशिर । परराष्ट्र मन्त्री आरजु राणा अाज चीन जाने भएकी छिन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन । 
 

प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन ।

 

मुख्यतयाः चीनको ठुला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।

 

उनकाे चीन भ्रमण साेमवार बसेकाे मन्त्री परिषद बैठकले स्विकृत गरेकाे थियाे । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖