• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रवि पोखरा एयरपोर्टमा, केही बेरमै काठमाडौँ ल्याइने


  • धनकुटा खबर
  • .

कास्की । रवि लामिछानेलाई काठमाडौँ लैजानका लागि पोखरा एयरपोर्टमा ल्याइएको छ ।

उनलाई केहीबेर अघि पोखरा एयरपोर्टमा ल्याइएको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौँ ल्याउन लागिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖