• Wednesday 7th of October 2026

एनपीएलका लागि यस्तो बन्यो टीयू मैदान


  • धनकुटा खबर
  • .

काठमाडौं । भोलिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य आयोजना स्थल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानको तयारी अन्तिम चरणमा पुगेको छ ।

८ टोली सहभागी एनपीएलको उद्घाटन खेलमा शनिवार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖