• Tuesday 6th of October 2026

विराटनगर किंग्सको तेस्रो विकेट झर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको तेस्रो विकेट झरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा निकोलस किर्तन ९ रनमा आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट गरेका हुन् ।

टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖