काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चीन प्रस्थान गरेका छन्। उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ। निजी भेटघाटका लागि उनी चीन प्रस्थान गरेको बताइएको छ।