• Tuesday 6th of October 2026

लगनगाँठो कस्दै गायिका स्मिता दाहाल, चिनाइन् हुनेवाला दुलाहा


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग लगनगाँठो कस्ने भएकी छन् । स्रोतका अनुसार गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएको छ ।

यी दुईबीच इन्गेजमेन्ट भैसकेको छ । केही दिनअघि स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठलाई प्रेमीको रुपमा चिनाउँदै उनी आफ्नो जीवनसाथी हुन लागेको बताएकी थिइन् ।

इन्स्टाग्राम भिडियो क्याप्सनअनुसार यी दुईजना विद्यालयको समयदेखि नै प्रेम सम्बन्धमा रहेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖