• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कालिकोटको वडामा रास्वपाले ल्यायो जम्मा ५ भोट


  • धनकुटा खबर
  • .

काठमाडौँ । कोलीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा ५ मत पाएको छ ।

आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार रास्वपाका गगन बमले जम्मा ५ मत पाएका हुन् ।

सो स्थानमा नेमकिपाका खड्गराज शाहीले १४३ मतका साथ विजय हासिल गरे भने दोस्रो स्थानमा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत पाइन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा अहिले नेमकिपा विजयी भएको हो ।

यस्तै एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैल बहादुर बाहीले ४९ र राप्रपाका गोगन बहादुर शाहीले जम्मा १७ मत पाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖