रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसको अग्रता
धनकुटा खबर
.
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेसका भुपमणी पुन मगरले ६ सय ४३, नेकपा एमालेका बेगम पुनले ५ सय ३५ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका नरेश जंग शाही ७० मतसहित तेस्रो स्थानमा छन् ।