• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

ओखलढुंगाबाट एमालेले खोल्यो खाता, मोलुङ-५ मा तामाङ विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले ओखलढुंगाबाट विजयी सुरुवात गरेको छ ।

मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गंगा तामाङले विजयी सुरुवात गरेका हुन् ।

तामाङ ३ सय ९९ मतसहित विजयी भएका हुन् । यसअघि उक्त वडामा नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖