• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

गोरखा ५ मा ९०० मत गणना हुँदा माओवादीले अग्रता बढायो


  • धनकुटा खबर
  • .

काठमाडौं । गोरखा नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रले अग्रता बनाएको छ ।

९०० मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार विष्णु रानाले ३२० मतसहित अग्रता लिएका छन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भाइकाजी आलेले २७४ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी दुर्गामाया रानाले २२४ मत प्राप्त गरेकी छन् ।

यो वडामा १ हजार ३७३ मत खसेको छ । यो वडामा यसअघि नेकपा एमालेले जित हासिल गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖