• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

डोटीको पूर्वीचौकी-६ मा कांग्रेसका थापा विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा विजयी भएका छन् । आइतबार सम्पन्न मतपरिणाम अनुसार थापा ४६८ मतसहित विजयी भएका हुन् ।

थापाका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाए । यस्तै नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाए भने रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाईन् ।

उक्त वडामा १३ मत बदर भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖