• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

बझाङको सुर्मा गाउँपालिका–४ मा कांग्रेसको जित


  • धनकुटा खबर
  • .

बझाङ । सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले छ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले चार सय ८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖