• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

अपडेट : ३४ स्थानको आयो नतिजा


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको नतिजा आएको छ ।

निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष र दुई स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख पदको नतिजा आएको हो ।

अब ७ स्थानको नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖