• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

गौरीशंकरमा माओवादीको सुरुवाती अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । दोलखास्थित गौरीशंकरको उपाध्यक्षमा पदको मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

दुई वडाको मत गणना सकिँदा माओवादी केन्द्रकी निम लेकी शेर्पाले ८०९ मत ल्याएकी छन् । दोस्रो स्थान एमाले उम्मेदवार उमा लुङेली मगर शेर्पाले ४४७ मत पाएकी छन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसको उम्मेदवार पासदिकी तामाङ छन् । तामाङले २४० मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार गोमा श्रेष्ठले १८ मत पाएकी छन् । अब सात वडाको मतगणना गर्न बाँकी छ ।

यसअघि कांग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖