• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

बेलका- ९ मा माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले


  • धनकुटा खबर
  • .

काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ मा जारी मतगणनाम माओवादीका भरत घिमिरेले अग्रता कायमै राखेका छन् ।

उनले २७७ मत ल्याउँदा नेकपा एमालेका मोहन खड्काले २४९ मत पाएका छन् ।

नेपाली कांग्रेसका नबिन बस्नेतले १८८ मत पाएका छन् भने जसपाका राजकुमार राईले १०३ मत पाएका छन् । रास्वपाका तेजमाम बि‍कले ४४ मत पाएका छन् ।

हालसम्म ९०० मत गणना गर्दा २१ मत बदर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖