• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुरको मेयरमा कांग्रेस विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल पाँच हजार ३३४ मत ल्याए विजयी भएका हुन् ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖