• Tuesday 6th of October 2026

जनकपुरलाई पहिलो झट्का


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।

जनकपुरका शुभ कंसाकार ३ रनमा आउट भएका हुन् । उनलाई कर्णालीका विपिन शर्माले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी क्वालिफायर २ को खेलमा कर्णालीले दिएको ११९ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖