• Saturday 17th of October 2026

बालकोटमा बुबा र भाइको ह’त्या गरी फरार रहेका मिलन आचार्यले गरे प्रहरीमा आत्मसमर्पण


  • धनकुटा खबर
  • .

भक्तपुरको बालकोटमा बुबा र भाइको ह’त्या गरी फरार रहेका मिलन आचार्य प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

प्रहरीले मिलनलाई बुबा र भाइ मा’र्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा घट्ना घटाएको बताएका छन् ।

मिलनले ड’मबेल र सि’लौटोले हा’नेर बुबा र भाइलाई मारेको प्रहरी सामु बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖