• Saturday 17th of October 2026

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया नबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ ।

घटनाको जानकारी पश्चात इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖