दक्षिण कोरियामा विमानस्थलभित्रै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७१ पुगेको छ।
अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो।
विमानमा सवार १८१ जनामध्ये दुई जनाको जीवितै उद्धार गरिएको थियो ।
उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।
