• Friday 16th of October 2026

दिदीबहिनी नै ‘गोल्ड मेडलिस्ट’


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंकी २८ वर्षीया रेविका भण्डारी र उनकी बहिनी २७ वर्षीया रिकिता भण्डारी स्वर्ण पदक विजेता ‘गोल्ड मेडलिस्ट’ हुन्।

रेविका व्यवस्थापनकी विद्यार्थी हुन्। उनले एमबिएसमा ३.९० सिजिपिए ल्याएकी थिइन्। बहिनी रिकिता पनि गोल्ड मेडलिस्ट हुन्। उनले ३.९४ सिजिपिए ल्याएकी छन्।

वातावरण तथा विज्ञान विषयमा एमएस्सी गरेकी रिकिताले मदन विद्या वातावरण विज्ञान पुरस्कार पाएकी हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖