• Friday 16th of October 2026

काठमाडौँको अनामनगरस्थित धोविखोलामा खस्यो कार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ ।

बिहान ६ बजे भएको यो दुर्घटनामा चालक सकुसल रहेका छन् ।

B AA 8714 नम्बरको हुन्डेआइ कार दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण खुलन सकेको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖