• Friday 16th of October 2026

बौद्धमा एक पुरुष मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा एक पुरुष मृत फेला परेका छन् ।

नामथर नखुलेको एक पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिएका व्यक्ति अन्दाजी ३५/३६ वर्षका रहेका प्रहरीले जनाएको छ ।

उनको सनाखत हुन नसकेको थप अनुसन्धान अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖