• Tuesday 3rd of November 2026

यस्तो छ आज सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय ३० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖