• Tuesday 3rd of November 2026

१४ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको बैठक, तीन नेताको कारबाहीको निर्णय अनुमोदन


  • धनकुटा खबर
  • .

काठमाडौं । १४ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकिएको छ ।

आइतबारबाट सुरु भएको बैठक आज सकिएको छ ।

जसमा सरकारलाई गर्नुपर्ने कामबारे केही सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको आपसी समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ ।

८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖