• Friday 16th of October 2026

रास्वपाका युवा नेता गैरेको निधन


  • धनकुटा खबर
  • .

सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी तथा रास्वपाका युवा नेता रमेश गैरेको उपचारको क्रममा आज निधन भएको छ ।

न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भै अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖