• Tuesday 3rd of November 2026

रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरु कुन मुखले जनतालाई अनुहार देखाउँछन् अब ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहोराले रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले कुन मुखले जनतालाई अनुहार देखाउँछन् भनेर प्रश्न गरेका छन् ।

लामिछानेले सहकारीबाट ऋण लिन फाराममा गरिएको हस्ताक्षर लामिछानेको नभएको कुरा फरेन्सिक रिपोर्टले प्रमाणित गरेको बोहोराको भनाई छ ।

कान्तिपुरको आजको समाचारको विषयमा धारणा राख्ने क्रममा बोहोराले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖