• Friday 16th of October 2026

माल्टामा सडक दुर्घटना परि एक नेपाली महिलाको निधन


  • धनकुटा खबर
  • .

माल्टामा रोजगारीका लागि गएकी एक नेपाली महिलाको निधन भएको छ ।

महोत्तरीकी २५ वर्षीया गौरीकुमारी बरालको गत ५ जनवरीका दिन सडक दुर्घटनामा परि घाइते भएकी थिइन् ।

उपचारको क्रममा शनिवार उनको निधन भएको जनाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖