• Friday 16th of October 2026

चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ ।

यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖