• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एकैदिन १९ सय रूपैयाँले बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖