• Monday 5th of October 2026

विष्फोटक शतकपछि जैसवाल आउट, दीपेन्द्रले लिए विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले चौथो विकेट गुमाएको छ।

भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।

भारतले १७ ओभरमा ४ विकेट गुमाएर एक सय ५६ रन जोडेको छ। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖