काठमाडौ,फागुन २४- शनिवार बिहान बाग्लुङ्ग केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ६ बजेर २० मिनेट जाँदा स्थानीय खुखानी केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।