• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राजा ज्ञानेन्द्रबारे चर्चित ज्योतिषले गरे डरलाग्दो भबिस्यवाणी, बैशाख ११ गते भित्र यस्तो हुने ठोकुवा गरे !


  • धनकुटा खबर
  • .

ज्ञानेन्द्र शाह अधिराजकुमार हुँदा विदेशीलाई गैंडा बेचेको सम्बन्धी रिपोर्टको सन्दर्भमा सन्देशवाहक पत्रकार गोपाल गुरागाईं र नियमित स्तम्भ त्यो रिपोर्टमा गुरागाईंलाई स्थान दिने माथि कडै प्रहार भयो।

संविधान खारेज गरी हिन्दू राष्ट्र स्थापित गर्ने उद्देश्य लिएको राजनीतिक तप्काबाट त्यस्तो गालीको वर्षा आएको छ। प्रस्टै छ, यसको ध्येय देश समाजको उत्थान भन्दा गुमेको आफ्नो वर्चस्व फर्काउनेतर्फ सोझिएको।

ज्ञानेन्द्र शाहमाथि गैंडा बेचेको प्रसङ्गमा मात्र होइन, कैयौं विषयमा प्रश्न गर्न सकिन्छ। एकातर्फ विकसित राजनीतिक माहोलले केही फल झरिहाल्छ कि भन्ने आशमा रहेका छन् ज्ञानेन्द्र भने, उनका विगतका विभिन्न सन्दर्भ सम्झाउने मौका पनि जुरेको छ।

सर्वप्रथम, पूर्व राजामाथि गरिने सबैभन्दा ठूलो दोषारोपणबाट फेरि पनि उनलाई मुक्त गर्नुपर्ने जिकिर आवश्यक देखिन्छ। त्यो हो, २०५८ सालको दरबार हत्याकाण्डको समाचार सार्वजनिक भएसँगै ज्ञानेन्द्रले दाइ वीरेन्द्रको हत्या गरेको भन्ने अफवाह फैलियो, जबकि प्राप्त सबै प्रमाणले गोलीकाण्ड युवराज दीपेन्द्रबाट रचिएको भन्ने जनाउँथ्यो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖