• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीले चलाएको गो’ली युवकको मलद्वारमा लागेपछि…


  • धनकुटा खबर
  • .

धनुषामा चोकको नामको विषयमा एक पक्षले यादव चोक हुनुपर्ने र अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भनेपछी दुई पक्षबीचको विवादले उग्र रुप लिन लाग्दा प्रहरीले गो’ली चलाएको बताइएको छ।

स्थानीयकाअनुसार एक युवकको मलद्वारमा गो’ली लागेको हो।

मलद्वारमा गो’ली लागेपछि घाइते भएका स्थानीय सन्तोष यादवको जनकपुरधाम स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖