• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सेतोपाटी भन्ने पत्रिकाले मैले भन्दै नभनेको कुरा छाप्यो :ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

काठमाडौ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सेतोपाटी अनलाइनलाई आफुले नबोलेको कुरा पटक पटक छापेको भन्दै प्रतिक्रिया ब्यक्त गरेका छन् ।

शाहीले लेखेका छन् –

सेतोपाटी भन्ने पत्रिकाले मैले भन्दै नभनेको कुरा कति पटक एउटै न्युज चलाएको चलाही गरेको? सत्य के बोलेको भनेर मलाई सोधे भैगो त ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖