• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आज कति पुग्यो सुनको मूल्य ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ ।

बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖