• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बालेनको नमुना संसदमा बिद्यार्थी नेताहरुको डरलाग्दो भिडन्त, भ्रष्ट नेतालाई जेल हालौ भन्दै जंगिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्ला केही दिन काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चल्ने क्रम जारी छ ।

फरक यति हो, बालेनले सामाजिक सञ्जाल प्रयोग गरेका छन् भने प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमको मञ्च ।

मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भदौ महिनामा मात्रै प्रधानमन्त्री ओली लक्षित ६ वटा ‘स्ट्याटस’ लेखेका छन् ।

लगातार बालेनले आफू लक्षित स्ट्याटस लेखेपछि प्रधानमन्त्री ओलीले समस्या पहिचान र सम्बोधनमा ध्यान दिएनन् । बरु उनले सार्वजनिक रूपमै बालेनलाई चेतावनीपूर्ण जवाफ दिन समय खर्चिने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖