• Friday 30th of October 2026

म प्रधानमन्त्री भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिन्थेः बाबुराम भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै हटाउनु गलत भएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताए।

‘म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे,’ उनले भने, ‘अहिलै उनलाई चलाउनु सही थिएन।’कुलमानलाई हटाएकोबारे सरकारले जवाफ दिनुपर्ने पनि उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖