• Friday 30th of October 2026

राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन..! : हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरेका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न अनुरोध गरे ।

उनले लेखेका छन्, ‘राजा आऊ बेस्सरी पाइप तानेर जाऊ ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन..! बात कर्ता है !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖