प्रजातान्त्रिक व्यवस्थामा कुनै पनि प्रकारको निषेध अस्वीकार्य रहेको भन्दै, मनिषा कोइरालाले सरकारलाई राजावादीको आवाज दबाउन नहुने अपिल गरेकी छन्।
साथै, विभिन्न संस्था र क्षेत्रका व्यक्तिहरूले पनि चेतावनी दिँदै भनेका छन्,।
“यदि परिस्थिति नियन्त्रणबाहिर गयो भने यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ।”