• Friday 30th of October 2026

राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै :एकीकृत समाजवादी पार्टीको कार्यालय तो’डफो’ड


  • धनकुटा खबर
  • .

राजावादीहरूको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ ।

तीनकुनेस्थित एक घरमा आगो लगाएका राजावादीहरूले एकीकृत समाजवादी पार्टीको कार्यालय तो’डफो’ड गरेपछि कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तो’डफो’ड र आगजनी गरेका छन् ।

जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖