• Friday 30th of October 2026

गाली गर्दै गाडीले सुरक्षाकर्मीलाई पेल्दै अघि बढेका थिए दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

राजावादी आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईले सुरक्षाकर्मीलाई गाली गर्दै गाडीले पेल्दै निधेषित क्षेत्र तोडेका थिए ।

आफैले गाडी चलाउँदै उनी अघि बढेको भीडीओमा समेत देखिएको छ ।

आओ–आओ भन्दै उनी गाडी चलाउँदै अघि बढेको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖