• Friday 30th of October 2026

पूर्वराजा ज्ञानेन्द्र शाहको निजीनिवास निर्मल निवासमा बढाइयो सुरक्षाकर्मीको तैनाथी


  • धनकुटा खबर
  • .

सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको निजीनिवास निर्मल निवासमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ।

शाहलाई नजरबन्दमा राख्न सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेको छ भने विपक्षी दलका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पूर्वराजालाई तत्काल नजरबन्दमा राख्न दबाब दिइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖