• Friday 30th of October 2026

शुक्रबारको राजावादी प्रदर्शनमा पे’स्तोल लिएर सडकमा उत्रिएका व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल,को हुन् ?


  • धनकुटा खबर
  • .

शुक्रबारको राजावादी प्रदर्शनमा पे’स्तोल लिएर सडकमा उत्रिएका एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

कतिपयले उनलाई राजावादी प्रदर्शनकारी भएको आशंका गरे भने, कतिपयले सादा प्रहरी भएको बताइरहेका छन्। प्रहरी स्रोतअनुसार, ती व्यक्ति लागु औषध नियन्त्रण ब्युरोका सादा प्रहरी थिए।

प्रदर्शनका क्रममा राजावादीहरूले ब्युरोको गाडी नियन्त्रणमा लिएर तो’डफो’ड गरेपछि ती प्रहरी पे’स्तोलसहित पोजिसन लिएका थिए, किनकि आफूमाथि आ’क्रम’णको खतरा देखेपछि उनले पे’स्तोल’सहित पोजिसन लिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖