• Friday 30th of October 2026

रञ्जित तामाङको सरकारलाई कडा चुनौती: पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गरियोस्


  • धनकुटा खबर
  • .

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले सरकारलाई कडा चुनौती दिएका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरेर देखाउन सरकारको माग गरेका छन्।

झापाको झापा गाउँपालिकाको अधिवेशनमा सम्बोधन गर्दै तामाङले भने, “वर्तमान सरकारको चौतर्फी असन्तुष्टि बढ्दो छ, कांग्रेस र एमाले यसमा जिम्मेवार छैनन्। अबको चुनाव जनताको निराशाको निकास हुनेछ।”

तामाङले सरकारको असफलतालाई जनतासम्म पुर्याएर आगामी चुनावलाई एक मात्र समाधानको रूप प्रस्तुत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖