काठमाडौं महानगरमा प्रहरी नेतृत्वमा एसएसपी पाण्डे निलम्बनमा परेपछि नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी एसपी जोशीलाई
धनकुटा खबर
.
काठमाडौ । काठमाडौं महानगरमा प्रहरी नेतृत्वमा फेरबदल
एसएसपी राजुनाथ पाण्डे निलम्बनमा परेपछि नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइयो।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णयअनुसार जोशीले जिम्मेवारी सम्हाल्ने भएका छन्।