• Wednesday 28th of October 2026

‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन्’ सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्नेहरु पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले लगायको निषेधाज्ञा विरुद्ध युवाहरुले सिंहदरबारको दक्षिण गेटमै प्रदर्शन गरेका छन्।

बिहिबार दिउँसो सन्देश शाही, पारस शाही, पवन मल्ल र किशोर ठकुरीले सिंहदरबारको दक्षिण गेटमै प्रदर्शन गरेका थिए।

प्रदर्शनलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनीहरुले ब्यानरमा नेपालीलाई नेपालमै निषेधज्ञा गर्न पाइँदैन । ‘गिरिबन्धुमा ओली कहिले पक्राउ पर्छन्’ जस्ता नाराहरू राखेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖