• Wednesday 28th of October 2026

रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा सार्ने तयारी


  • धनकुटा खबर
  • .

रास्वपाका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौंस्थित डिल्लीबजार कारागारमा सार्ने तयारी गरिएको थियो।

तर, कारागार व्यवस्थापन विभागले त्यसमा रोक लगाएको बताइएको छ। एक नेताका अनुसार, लामिछानेलाई आफूले रोजेको कारागारमा बस्न पाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि सार्ने प्रक्रिया रोकिएको हो ।

जसका कारण रास्वपाले गृह मन्त्रालयकै निर्देशनमा यस्तो भएको हो कि भन्ने आशंका गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖