• Wednesday 28th of October 2026

मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको हो ।

आज यो नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖